दमौली : कुमाल समाज नेपाल जिल्ला कार्य समिति तनहुँको अध्यक्षमा आलाेक कुमाल चयन भएका छन् । समाजको चौथो अधिवेशनबाट आलाेककाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हाे ।

समितिकाे उपाध्यक्ष त्रयमा मार्टिना कुमाल , रीता कुमाल र दिपक कुमाल ,सचिवमा सीता कुमाल.सह-सचिवमा: चित्र बहादुर कुमाल तथा कोषाध्यक्षमा धन बहादुर कुमाल चयन भएका छन् ।

यस्तै, समितिकाे सदस्यहरूमा इनामाय कुमाल ,सोम बहादुर कुमाल , सविता कुमाल.अम्बिका कुमाल ,बुद्धिबल कुमाल , रजनी कुमाल ,बसन्ती कुमाल , भिम बहादुर कुमाल , संगीता कुमाल र भरतमोहन कुमाल चयन भएका छन् ।