दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँको संयोजकमा नेता विश्वनाथ बास्तोला नियुक्ति भएका छन् ।
जिल्ला संयोजक विकास सिग्देल केन्द्रीय विभागमा पदोन्नति भएपछि रिक्त पदमा बास्तोला नियुक्ति भएका हुन् ।
कांग्रेस तनहुँका तत्कालीन सचिव रहि सकेका बास्तोला प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपा प्रवेश गरेर पार्टीका पक्षमा खुलेर लागेका थिए ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?