राप्रपाले निर्वाचन केन्द्रित अभियानमा जनजागरणका लागि आफ्नो टोलमा पुगौ भन्ने नारा तय गरेको छ । चुनावलक्षित कार्यक्रम सञ्चालन गर्न, जिल्ला कार्यसमितिको बैठक गराउन, जिल्लाको संगठनात्मक अवस्था, उम्मेदवार छनौट एवं विभिन्न अभियान सञ्चालनका लागि केन्द्रीय प्रतिनिधि खटाइएको छ ।
यस अभियानका लागि तनहुँमा केन्द्रीय प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ र दिनेश कार्की खटिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?