दमौली : नेपाली कांग्रेस तनहुँका नेता तथा पूर्व महाधिवेशन प्रतिनिधि मानकाजि श्रेष्ठद्वारा पार्टीको क्रियाशिल सदस्य समेत नरहने गरी राजीनामा बुझाएका छन्।
वन्दिपुर गाउपालिकामा पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठले पार्टी कार्यालयमा आएर बुधवार राजीनामा पत्र बुझाएका हुन्।
श्रेष्ठ संगै वन्दिपुर वडा न.१ का दानबहादुर खड्का,रेशमबहादुर थापाले पनि राजीना पत्र बुझाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?