
दमौली : तनहुँको म्याग्दे गाउँपालिकामा नेकपा एमालेका उम्मेद्वार श्रीप्रसाद श्रेष्ठको अग्रता कायमै रहेको छ । एक हजार ७०० मत गन्दा श्रेष्ठले ८२६ मत पाएका छन् । एमालेकी उपाध्यक्षकी उम्मेद्वार रत्ना घिमिरेले ६५८ मत पाएकी छन् ।
कांग्रेसबाट अध्यक्षकी उम्मेद्वार मायादेवी रानाले ५९८ र उपाध्यक्षका उम्मेद्वार बालकृष्ण घिमिरेले ७०८ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?