आँबुखैरेनी गाउँपालिकामा माओबादीको अग्रता कायमै

दमौली :  तनहुँको आँबुखैरेनी गाउँपालिकामा माओबादीले अग्रता लिएको छ । वडा नं. १ बाट ३०० मत गणना गर्दा माओबादीका केन्द्रको अध्यक्षले १४८ मत पाएका छन् । यस्तै नेकपा एमालेबाट उम्मेदवारले ४६ मत ल्याएका छन् ।

नेपाली कांग्रेसबाट उम्मेदवार ६८ मत ल्याएका छिन्यस्तै उपाध्यक्षमा माओबादीबाट उम्मेदवार ले १११ मत पाएकी छिन ।

नेकपा एमाले बाट उम्मेदवारले ८१ मत ल्याएका छिन । नेपाली कांग्रेसबाट उम्मेदवारले ६५ मत ल्याएकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?