फेरि बढ्यो लामो दूरीमा चल्ने सवारी भाडा (सुची सहित)

काठमाडौं :सार्वजनिक सवारीको भाडा फेरि वृद्धि भएको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै लामो दूरीमा चल्ने सवारीको भाडा एक सातामै भाडा पनि बढाएको हो।

यसअघि जेठ तीन गते भाडा बढाएको थियो।

वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रुपमा अन्तरप्रदेश भाडा समायोजन भएको यातायात व्यवस्था विभागले बताएको छ।

नयाँ भाडादर हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?