काठमाडौ : काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का महशुस भएको छ । शनिबार बिहान २ बजेर ३६ मिनेटमा भूकम्प गएको हो । भक्तपुरको चागुनारायण आसपासलाइ केन्द्रबिन्दु मानेर ४.७ म्याग्नेच्युटको भुकम्प गएको हो
काठमाडौं बासीहरु बिहानै आएको भूकम्पले त्रशित बनेका छन् ।
भूकम्पबारे थप विवरण आउन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?