Close This

रवि लामिछानेको पार्टीको चुनाव चिन्ह घन्टी ,केन्द्रीय कार्यालय बसुन्धारामा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले पार्टीको चुनाव चिन्ह भने घन्टी प्रस्ताव गरिएको उनले जानकारी दिए।

केन्द्रीय कार्यालय बसुन्धारामा राख्ने भएका छन्।  उनले आफ्नो पार्टीमा अहिले २१ जना रहेको बताए।

 आजै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने उनले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?