पेट्रोलियम पदार्थको मूल्य घटाउने आयल निगमको निर्णय

काठमाडौ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ ।

सत्ता गठबन्धनको बैठकको निर्णयअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गर्ने निर्णय गरेको हो ।

आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाउने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?