दमौली : नेपाली कांग्रेस तनहुँकाले तीन जनालाई जिल्ला सदस्यमा मनोनित गरेर कार्य समिति विस्तार गरेका छन् । जिल्ला सभापति जितप्रकाश आले कार्यसमिति विस्तार गरि पुर्णता दिएका हुन् ।
सभापति आलेले व्यास–७ का सतिशचन्द्र न्यौपाने, व्यास १० की माया राना र ऋषिङका कांग्रेस नेता मोहन गिरी लाई जिल्ला सदस्यमा मनोनित गरेको नेपाली कांग्रेस तनहुँले बताएको छ ।
सभापति आलेले गिरी ,न्यौपाने र रानालाई सदस्यमा मनोनित गरेसगै नेपाली कांग्रेस तनहुँले पूर्णता पाएको कांग्रेस तनहुँले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?