हेटौंडामा आज नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशन हुदैं

हेटौंडा : हेटौंडामा आज (शुक्रबार) नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशन हुन गैरहेको छ । महाधिवेशन हेटौंडाको रोयल पार्टी प्यालेसमा संचालन हुने भएको हो ।

महाधिवेशनको सम्पुर्ण कामहरु सकिएको छ । गेटमा व्यानर लगाउने सजाउने र बाटोमा अधिवेशनको बोर्ट लगाउने लगाएतको सम्पुर्ण कार्य समापन भएको हो ।

आज बिहान १० बजे सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?