तनहुँमा यसरी मनाइयो ६७ औं प्रहरी दिवस (तस्बिरहरू)

दमौली : ६७ औं प्रहरी दिवस विभिन्न कार्यक्रम गरी आज  मनाइँदै छ। नेपाल प्रहरीले आज आफ्नो स्थापना भएको ६७ औं वर्षको अवसरमा  जिल्ला प्रहरी कार्यालय तनहुँमा विशेष कार्यक्रम आयोजना गरी मनाएको छ।

कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्याल , प्रहरी प्रमुख राजेन्द्र बाबु रेग्मी ,सशस्त्र प्रहरी बल, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका उच्चपदस्थ अधिकारी लगायतको उपस्थिति थियो ।

विसं २०१२ सालमा नेपाल प्रहरी संगठनको स्थापना भएको थियो।

तस्बिर : जिल्ला प्रहरी कार्यलय तनहुँ

+

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?