दमौली : तनहुँको व्यास नगरपालिका -४ मा अरु संस्थाको नाम लिएर देउसी भैलो मार्फत पैसा सङ्कलन गरेको गलत समाचार प्रति छानबिन गरी समाचार प्रकाशन गर्न अनुरोध गरेका छन् ।
शनिवार साँझा व्यास – ४ स्थित हरिओम टोलमा एक समुहले नवयुवा क्लब हाइस्कुलटार र आदिकवि भानुभक्त क्याम्पसको नाम लिएर देउसीभैलो मार्फत पैसा संकलन गरेको पाएको समाचार यसअघि दमौली अनलाइन मार्फत प्रकाशित भएको थियो ।
देउसी भैलो कार्यक्रम गरेका समुहले दमौली अनलाइनलाई समाचार सच्याउन आग्रह गर्दै निवेदन दिएपछि पाठक वर्गमा यो समचार सच्याएर प्रकाशित गरेको हो ।
दिएको निवेदन :
यसअघिको समाचार : https://www.damaulionline.com/news/13450















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?