दमौली : तनहुँको ऋषिङ गाउँपालिका वडा नं १ झाँपुटारमा मोटर साइकल दुर्घटनामा हात गुमाएकी रेनु थापाको उपचारका लागि परिवारजनले अपिल गरेका छन् ।
आर्थिक अभावका कारण उपचारमा समस्या परेको भन्दै परिवारजनले सहयोगका लागि अपिल गरेका हुन् ।
हात गुमाएकी थापाको हात जोड्नका लागि राजधानी लगिएको भएपनि हातमा फोहोर लागेका कारण हात जोड्न भने सकिएको थिएन ।
थापाको हाल ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।
सहयोगका लागि सम्पर्क :
Hom Bahadur Thapa
Himalayan Bank Maharajgunj
A/C no 00200612090016
contact no.9840017171









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?