धादिङ : काठमाडौंबाट रुकुम जाँदै गएको बस त्रिशूलीमा खसेको छ ।
बस त्रिशूली नदीमा खसे पनि अहिलेसम्म मानवीय क्षतिको कुनै विवरण नआएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
घाइतेहरूलाई प्रहरीको गाडी र एम्बुलेन्सबाट अस्पताल लगिँदै गरेको प्रहरीले बताए ।
बस नदीमा खसे पनि नडुबेका कारण मानवीय क्षतिको सम्भावना न्यून रहेको प्रहरीले जनाएको छ ।
विस्तृत विवरण आउन बाँकी छ ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?