हेटौंडा : मकवानपुर क्षेत्र नम्बर १ मा सुरुदेखि तेश्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक सिंहले अग्रता लिएका छन् ।
उनले १८ मतको अग्रता बनाएका हुन् ।
पछिल्लो विवरण अनुसार उनले २३ हजार ३५८ मत पाएका छन् ।
सुरुदेखि नै अग्रता लिएकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले २३ हजार ३४० मत पाएकी छिन् ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?