साझाको बिजुली बस चढेर राष्ट्रपति भण्डारी पाटनढाेकामा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बस चढेर ललितपुर पुगेकी छन् ।

राष्ट्रपति भण्डारी शनिवार दिउँसाे   शीतलनिवासबाट बिजुली बस चढेर पाटनढाेका पुगेकी हुन् ।

पाटन ढोकामा रहेको मदन पुस्तकालयको  निरीक्षण गर्न साझा यातायातको विद्युतीय बस चढेर गएकी हुन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?