आजपनि नयाँ रेकर्ड, प्रतितोला १ लाख ५७ हजार ३ सय

काठमाडौँ : नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको हो ।

अघिल्लो दिनको तुलनामा आन सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ ।

आइतबार प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?