दमौली : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दै सकिएको छ ।
आज सम्पन्न केन्द्रीय समिति बैठकले स्थायी कमिटी ४१ जनाको र पोलिटब्युरो १५६ जनाको बनाइएको हो ।
यसरी तनहुँबाट पोलिटब्युरोमा चयन हुनेमा श्रीराम ढकाल, सुरेश आले मगर, हरिबहादुर चुमान र आशा कोइराला रहेका छन् ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?