मुग्लिन: पहिराे झरेर नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहान चितवन इच्छाकामना गाउँपालिका ५ काे खहरेखोला भन्ने स्थानमा ढुङगा र माटोसहितको आएर पहिरो आएर पहिरोले सडक दुईतर्फी नै अवरुद्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?