![](https://www.damaulionline.com/wp-content/uploads/2022/09/Untitled-2-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-34.jpg)
दमौली : नेपाल मगर विद्यार्थी संघ तनहुँको अध्यक्षमा विनिता थापा मगर चयन भएकी छिन् । शनिबार मगर सुधार समाजको भवनमा सम्पन्न भएको १४ औं जिल्ला अधिवेशनले विनिताको अध्यक्षतामा सर्वसम्मत १९ सदस्यीय जिल्ला समिति चयनभएका हुन्।
समितिको उपाध्यक्षमा विजय थापा मगर, सचीवमा नवीन थापा मगर,सह-सचीवमा शिल्पा थापा मगर र कोषाध्यक्षमा ससिता थापा मगर चयन चयन भएका छन् ।
त्यस्तैगरी सदस्यहरुमा रुद्र थापा मगर, रजनी थापा मगर,नरेश थापा मगर, अमर थापा मगर, साजन गर्जा मगर ,दिपा वानटङे मगर, अर्पण सोति मगर, कृष्ण आले मगर, सोनम थापा मगर,विनिता थापा मगर ,भिम सारु मगर ,सुमन थापा मगर ,बिस्नु थापा मगर र ममता थापा मगर रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?