पोखरा : पोखराको सेती खोँचमा खसेका एक व्यक्तिको सकुशल उद्धार गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं. १७ तल्लारातो पैह्रास्थित सेतीनदी खोंचमा ५९ बर्षीय मात्रृका भण्डारी खसेका थिए ।
शनिबार साँझ ७ बजे फोहोर फाल्नेक्रममा चिप्लिएर करिब ५० मिटर खसेका भण्डारीको चार घण्टापछि सशस्त्र प्रहरीको टोलीले उद्धार टोलीले सकुशल उद्धार गरेको थियो ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?