तनहुँमा ६२ जनाको उम्मेदवारी दर्ता (सुची सहित)

दमौली : आगामी मंसीर ४ गते हुने निर्वाचनका लागि तनहुँको दुईवटा क्षेत्रमा जम्मा ६२ जनाको उम्मेदवारी परेको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रका लागि ६२ जनाको उम्मेदवारी दर्ता भएको हो ।

तनहुँमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, राप्रपा नेपाल, जनता समाजवादी पार्टीका उम्मेदवारलगायत स्वतन्त्ररूपमा उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सत्तारूढ गठबन्धन दलका तर्फबाट संयुक्त र नेकपा एकीकृत समाजवादीको तर्फबाट छुट्टछुट्टै उम्मेदवारी परेको छ ।

तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा संघीय संसदतर्फ

१.रामचन्द्र पौडेल,नेपाली कांग्रेस

२. एकबहादुर राना, नेकपा (एमाले)

३.विनोद घर्ती ,राष्टिय प्रजातन्त्र पार्टी

४.रामकृष्ण त्वायना,नेपाल मजदुर किसान पार्टी

५. पासाङ थापामगर,जनता समाजवादी पार्टी

६. हस्तबहादुर थापा,राष्ट्रिय जनमुक्ति पार्टीबाट

७.कृष्णप्रसाद पौडेल,राप्रपा नेपाल

८.प्रेमबहादुर थापा,मङ्गोल नेशनल अर्गनाइजेशन

९. गोविन्दराज जोशी, स्वतन्त्र

१०.पृथ्वीनारायण श्रेष्ठ, स्वतन्त्र

११.प्रवीण पौडेल,हाम्रो नेपाली पार्टी

१२.रामचन्द्र कार्की, स्वतन्त्र

१३.विश्वनाथ बाँस्तोला,स्वतन्त्र

१४. विकास सिग्देल , राष्ट्रिय स्वतन्त्र पार्टी

१५.ताज महमद मियाँ, नेश्नलिष्ट पिपल्स पार्टी

१६.बेल बहादुर दरै ,स्वतन्त्र

प्रदेश सभातर्फ (क)

१. अशोककुमार श्रेष्ठ, कांग्रेस

२. रामबहादुर गुरुङ, एमाले

३.अर्जुन गुरुङ, जनता समाजवादी पार्टी

४.विजयकुमार शाही, राप्रपा नेपाल

५. विवेक न्यौपाने, राष्टिय प्रजातन्त्र पार्टी

६.भुवनसिं थापा,राष्ट्रिय जनमुक्ति पार्टी

७. भीमबहादुर थापा, मङ्गोल नेशनल अर्गनाइजेशन

८.विद्या ढकाल,नेकपा (एकीकृत समाजवादी)

९. चिजकुमार श्रेष्ठ,मौलिक जरोकिलो पार्टी

१०. हरिराज जोशी, स्वतन्त्र

११.मानगेन्द्र पौडेल ,स्वतन्त्र

१२.रामबहादुर थापा,स्वतन्त्र

प्रदेश सभातर्फ(ख)तर्फ 

१.हरिबहादुर चुमान, नेकपा (माओवादी केन्द्र)

२.पूर्णबहादुर गुरुङ, एमाले

३. कलिला खान, एकीकृत समाजवादी

४. राजु गोतामे, राप्रपा

५.खेमबहादुर गुरुङ,राष्ट्रिय जनमुक्ति पार्टी

६.किसान भुजेल, जनता समाजवादी

७. रन बहादुर खवास, मङ्गोल नेशनल अर्गनाइजेशन

तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा संघीय संसदतर्फ

१. रामहरि गोरा, नेपाल मजदूर किसान पार्टी
२. विष्णु पराजुली, हाम्रो नेपाली पार्टी
३. लालबहादुर सार्की (गोतामे), राष्टिय जनमुक्ति पार्टी
४. किरण गुरुंग, नेकपा (एमाले)
५. नरेन्द्रप्रताप महत, राष्टिय प्रजातन्त्र पार्टी
६ विजय जोशी, राष्टिय स्वतन्त्र पार्टी
७ पुष्पराज पराजुली, नेपाली काँग्रेस (बीपी)
८. प्रविना थापा मगर, मंगोल नेशनल अर्गनाजेशन
९. शंकर भण्डारी, नेपाली काँग्रेस

१०.नारायण प्रसाद खनाल, राप्रपा नेपाल

११.खड्क ब बिक ,जन समाजवादी पार्टी नेपाल

प्रदेश सभातर्फ (क)

१. नेत्रबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टी
२. श्यामराजा महत, नेकपा (एमाले)
३. रेशमराज अधिकारी, राष्टिय प्रजातन्त्र पार्टी
४. शेषरमण न्यौपाने, नेपाली काँग्रेस (बीपी)
५. सुमन थापा मगर, मंगोल नेशनल अर्गनाइजेशन
६. प्रेमकुमार परियार, स्वतन्त्र
७. राजेन्द्रकेशरी न्यौपाने, नेकपा (माओवादी केन्द्र)
८. टोलराज वाग्ले, मौलिक जरोकिलो पार्टी
९. रामबहादुर विश्वकर्मा, जन समाजवादी पार्टी नेपाल
१०. दुर्गाकुमार श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)

प्रदेश सभातर्फ (ख)

१. धनबहादुर गुरुङ्ग, राष्टिय जनमुक्ति पार्टी
२. केदार सिग्देल, नेकपा (एमाले)
३. श्यामकुमारी राई, राष्ट्रिय प्रजातन्त्र पार्टी
४. पूर्णबहादुर गुरुङ्ग, जनता समाजवादी पार्टी
५. जीतप्रकाश आले, नेपाली काँग्रेस
६. प्रतापलाल श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)

७.सुमन थापा,मंगोल नेशनल अर्गनाजेशन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?