पराशर गोत्रीय पन्थको अध्यक्षमा माधव

दमौली : पराशर गोत्रीय पन्थ/पन्त समाज नेपालको अध्यक्षमा माधव पन्थ चयन भएका छन् ।संस्थाको शनिवार सम्पन्न २तेस्रो अधिबेशनले   पन्थलाई अध्यक्षमा चयन गरेको हो ।

प्रस्तिष्ठान नेपाल तनहुँको प्रथम उपाध्यक्ष गजेन्द्र राज पन्थ ,महासचिवमा इश्वर राज पन्थ ,सचिवमा दिपक पन्त र कोषाध्यक्षमा राधिका पन्त चयन भएका छन् ।

सदस्यहरूमा चन्द्रावती पन्थ ,सीता पन्थ , देवीप्रसाद पन्थ , रामकुमार पन्थ, बिष्णु प्रसाद पन्थ र रमानिधी पन्थ चयन भएका छन्  ।

सल्लाहकारहरुमा देवनिधी पन्त,कृष्ण प्रसाद पन्त, हरिश्चन्द्र पन्थ, हुमराज पन्थ, गोविन्द पन्थ , गजेन्द्र राज पन्थ ,गोविन्द राम पन्थ, भैरव पन्थ, काजिराम पन्थ, बाबुराम पन्थ ,भरतराज पन्थ र मिश्रराज पन्थ चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?