दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तनहुँका जिल्ला अध्यक्ष एवं प्रतिनिधिसभाका उम्मेदवार विनोद कुमार घर्तीले हिन्दुराष्ट्र आफूहरुको मुख्य एजेण्डा भएको बताएका छन् ।
बुधबार व्यास नगरपालिका–१० र ११ मा आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले हिन्दुराष्ट्र आफूहरुको मुख्य एजेण्डा सहित राजसंस्था रहेको बताएका हुन् ।
देशमा सुशासन कायम गराउने आफूहरुको एजेण्डा रहेको उनको भनाई थियो ।
राप्रपाबाट तनहुँ प्रदेश १ मा विवेक न्यौपाने, प्रदेश २ मा राजु गोतामेको उम्मेदवार रहेको छ ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?