मतदाता भेट्न घरदैलोमा व्यस्त उम्मेदवार पौडेल

दमौली :  निर्वाचनको मिति नजिकिँदै गर्दा हाम्रो नेपाली पार्टीबाट तनहुँ -१  प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रवीण पौडेल घरदैलोमा व्यस्त भएको छ ।

मंसिर ४ गते हुने निर्वाचनका लागि मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन घर–घरदैलोमा व्यस्त भएको हो ।

लौरो चुनाव चिन्ह लिएर पौडेल शनिवार देवघाट गाउँपालिकामा घरदैलो गरेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?