विश्वकपमा साउदी अरेबियाको ऐतिहासिक जित, अर्जेन्टिना स्तब्ध

काठमाडौं : विश्वकप फुटबलको उपाधि दाबेदार अर्जेन्टिनाले खराब सुरुवात गरेको छ । आजको खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २–१ गोलले पराजित भएको छ ।

सुरुको नौ मिनेटमै गोल गरेर अर्जेन्टिनाले अग्रता लिए पनि त्यसपछि साउदी अरेबियाले लगातार दुई गोल फर्कायो ।

त्यसअघि अर्जेन्टिनाले गरेका तीन गोललाई रेफ्रीले अफसाइड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?