दमौली : तनहुँ प्रदेशसभा निर्वाचन क्षेत्र २(१) मा ‘प्रदेश खारेज गर’ लेखिएको मतपत्र भेटिएको छ ।
प्रदेशसभा तर्फको प्रत्यक्ष निर्वाचनको मतपत्रमा यस्तो सन्देशसहितको मतपत्र फेला परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
तनहुँ २ को मतगणना अहिले शुक्लागण्डकि नगरपालिकाको कार्यालयमा भैरहेको छ ।
तनहुँ २(१) मा एमालेका श्यामराजा महत र माओवादीका राजेन्द्रकेशरी न्यौपाने चुनावी मैदानमा थिए ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?