रौतहट-२ मा स्वतन्त्र उम्मेदवार साह निर्वाचित

रौतहट : रौतहट-२ मा कांग्रेस नेता अफताव आलमका छोरा मोहम्मद फिरदोस आलम प्रतिनिधिसभा सदस्‍यमा पराजित भएका छन् ।

फिरदोसलाई स्वतन्त्र उम्‍मेदवार किरण कुमार साहले ४ हजार ५९४ मतान्तरले हराउँदै पराजित गरेका हुन् ।

साहले ३२ हजार ८४२ मत पाउँदा आलमले २८ हजार २४८ मत मात्र पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?