काठमाडौं : इलाम–२ मा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ विजयी भएका छन् ।
नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतले पराजित गर्दै नेम्वाङ विजयी भएका हुन् ।
नेम्वाङले ३० हजार २० मत ल्याउँदा खड्काले २९ हजार ९०६ मत ल्याए । औपचारिक घाेषणा हुन भने बाँकी छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?