दमौली : विश्वकप फुटबलको फाइनल हेर्न तनहुँको दमौलीमा सडकदेखि होटल सम्म ठूलो भिड जम्मा भएको छ ।
दमौली निमचोक, अमरसिंह मार्ग लगायतको ठाउँ र होटलहरुमा फुटबल लाइभ देखाइरहेका छन् ।
फाइनल हेर्न दुवै देशका समर्थक र फुटबल प्रेमीको भिड लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?