दमौली : तनहुँको भानु नगरपालिका -७ चन्दनीस्थित चण्डिका लाल अम्मर प्राथमिक बालवालिकाहरुलाई लायन्स क्लव तनहुँले न्यानो कपडा सहयोग गरेको छ। बुधवार विद्यालयमा आयोजित कार्यक्रममा लायन्स क्लवले २७ विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको हो ।
गण्डकी प्रदेश सांसद अशोक कुमार श्रेष्ठले बालवालिकाहरुलाई कपडा हस्तान्तरण गर्दै लायन्स क्लवले अनाथ, दिनदुखी, गरिव र असाहाय बालबालिकाहरुलाई न्यानो कपडा गरेर एक उदाहरणीय काम बताए। समस्यामा परेका बालवालिकाहरुलाई प्रदेश सरकार सहयोग सधै तत्पर रहेको उल्लेख गरे ।
चण्डिकालाल अम्मर प्राथमिक विद्यालयका अध्यक्ष गुरुङको योगदानको उच्च मुल्याङ्कन गर्दै प्रदेश श्रेष्ठले पु ¥ याउनुभएको समाजसेवाको अनुशरण बताए।।
बाईट लायन्स क्लवअफ अध्यक्ष राजु दाहालले जाडो कलिला कलिला बालवालिकाहरुलाई न्यानो वितरण पाएकोमा खुशी व्यक्त आगामी दिनहरुमा समाजसेवाको क्षेत्रमा अनुकरणिय कार्यहरु बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्मरसिंह गुरुङको सम्पन्न उक्त कार्यक्रममा शिक्षक चन्द्रकला स्वागत गरेकी गरेकी थिईन सञ्चालन विद्यालयका प्रधानध्यापक पण्डितले गरेका थिए।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समितिका सदस्य ढकाल लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
तस्बिर : शंकरराज नहर्की
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?