दमौलीमा माघीको रौनक (तस्बिरहरू)

दमौली : माघी पर्वका अवसरमा आइतबार दमौलीमा र्‍याली निकालिएको छ । मगर परम्परा झल्कने पहिरनमा सजिएर झाँकीसहित र्‍याली निकालिएको हो ।

व्यास नगरपालिका-३ अनसनचौतारीबाट दमौली बजार परिक्रम गर्ने र्‍यालीको आयोजना गरिएको थियो ।

थारु समुदायले मनाउनेमध्ये माघी एक प्रमुख चाड हो । माघीलाई थारु समुदायको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वका रूपमा लिइन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?