
पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको छ। काठमाडौँबाट बिहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटना भएको हो।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए।
उनका अनुसार अवतरण गर्ने क्रममा पुरानो र नयाँ विमानस्थलको बीचमा ९एन(एएनसी एटीआर)७२ विमान सेती नदी किनारमा दुर्घटना भएको हो ।
किसान आचार्य
निशान्त आचार्य
शालिकराम आचार्य
सडाकत अलिमिँया
पूर्णबहादुर गुरुङ
जितेन्द्र बहादुर कुँवर
एलिना बन्ड्रो
अनिशा बानियाँ
स्लक भट्ट
निरा छन्त्याल
आशिमा गुरुङ
अनुशा गुरुङ
बेलमान गुरुङ
विजयकुमार गुरुङ
जीवनकला गुरुङ
माया गुरुङ
लक्कि गुरुङ
शिवकुमार गुरुङ
सिता गुरुङ
यमुना गुरुङ
यास्मिन गुरुङ
रविन हमाल
सञ्जय जैसवाल
सोनु जैसवाल
रचना काफ्ले
सीताकुमारी खड्का
अनिलकुमार राजभार
भगवती कुँवर
अभिषेक कुस्वाह
ओममाया गुरुङ
सुष्मा पाण्डे
हरि परियार
कृष परियार
लक्ष्मी परियार
रिता परियार
अरुण पौडेल
लक्ष्मी पौडेल
प्रसिद्धि पौडेल
त्रिभुवन पौडेल
पोजन राना
सविना रायमाझी
राजन सापकोटा
अनिल शाही
संगिता शाही
आयुर्दि शर्मा
बेबि शर्मा
जमुना शर्मा
विशाल शर्मा
युवराज शर्मा
मोहन श्रेष्ठ
डा. शोना दिवाकर
बन्दना सुनार
राजुसिंह ठकुरी
चुर्ण थापा
गणेश थापा
लवराज तिमिल्सिना
विदेशी यात्रुहरु
मेरोल लभ
आयूरी ल्यागीन
भिक्टर ल्यागीन
जेनितसन्डरा पालाभेकिनो
भिक्टोरिया अतुनिना
इलिना बण्डुरो
रुअनकालुम क्रिघ्टोन
एलेक्जेण्डर आइरिडोरे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?