आँबुखैरेनीका सबै वडामा स्वास्थ्य शिविर हुने

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकाले गाउँपालिकाको सबै वडामा स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।

गाउँपालिकाले ६ वटै वडामा स्वास्थ्य शिविर आयोजना गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

परिवार नियोजन, पाठेघरको मुखको क्यान्सर, क्षयरोग परीक्षणका लागि शिविर गर्न लागिएको प्रमुख प्रशासकीय शर्माले बताए ।
सुचना :


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?