कांग्रेस वडा अधिवेशन : व्यास-३ मा सर्वसम्मत (नामावली सहित)

सत्तारुढ दल नेपाली कांग्रेसको १४औं अधिवेशन व्यास नगरपालिकाको वडा न ३ मा सर्वसम्मत चयन भएको छ ।

शुक्रबार सम्पन्न वडा अधिवेशनबाट वडा सभापतिमा अनुप राना सहित सबै कार्य समिति सर्वसम्मत चुनिएको छ ।

नामावली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?