
काठमाडौं : उपष्ट्रपतिमा जसपा नेपालका रामसहाय प्रसाद यादव निर्वाचित भएका छन्।
शुक्रबार भएको निर्वाचनमा उनी विजयी भएका हुन्।
उनीसँगै एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले उपराष्ट्रपतिमा प्रतिस्पर्धा गरेका थिए।
३० हजार ३२८ मतभारका साथ यादव उपराष्ट्रपति निर्वाचित भएका छन्। भने उनकी प्रतिस्पर्धी एमालेकी शाक्यले मतभार १६ हजार ३ सय २८
र जनमत पार्टीकी झाले मतभार २ सय ५ सय ३७ मत प्राप्त गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?