काठमाडौं : एसीसी प्रिमियर कपअघि ओमानसँग अभ्यास खेलमा नेपाल विजयी भएको छ ।
२४७रनको लक्ष्य पाएको नेपालले ओमानमाथि ५ विकेटको शानदार जीत हासिल गरेको हो ।
४५ ओभरमा ५ विकेट गुमाएर नेपालले २४९ रन जोड्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?