कांग्रेसले भोलि चुनावी सभा गर्दै, महामन्त्रीद्धय थापा र शर्माले सम्वोधन गर्ने

दमौली : वैशाख १० गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेस तनहुँले चुनावी सभा गर्ने भएको छ ।

व्यास नगरपालिका-३ स्थित खुल्ला मैदंमाभोली मंगलवार चुनावी सभा गर्ने लागेको हो ।

महामन्त्रीद्धय गगन कुमार थापा र विश्वप्रकाश शर्माले कार्यक्रमलाई सम्वोधन गर्नेछन् । कांग्रेसले  कार्यकर्ता सहभागी हुन अपिल गरेको छ ।

लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार गोबिन्द भटराईको पक्षमा जनलहर ल्याउन कांग्रेसले सभाको आयोजना गरेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?