
काठमाडौं : एसीसी प्रिमियर लिगको फाइनलमा नेपाल र यूएई भिड्ने भएका छन् ।
आज भएका सेमीफाइनल खेल वर्षाले प्रभावित भएपनि नेपाल समूह विजेताका रुपमा फाइनल प्रवेश गर्यो ।
यूएईले ओमानलाई डकवर्थ लुईस पद्धतिमा २ रनले पराजित गर्दै नेपालसँगको भेट पक्का गर्यो ।
फाइनल खेल सोमबार त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?