
एजेन्सी : महिलामा महिनावारी हुनु एक प्राकृतिक प्रक्रिया हो । सामान्तया ११ दखि १२ वर्षको उमेरबाट महिनावारी सुरु हुन्छ र यो क्रम ४०देखि ४५ वर्षमा रोकिन्छ । महिनावारी सुरु हुनुअघि नै धेरै महिलामा यसका लक्षण देखिन्छन् ।
जसले उनीहरुलाई आफू महिनावारीको जनिक भएको थाहा दिन्छ । जसलाई प्रि-मेन्सुरल सिन्ड्रोम भनिन्छ । कतिपय महिलामा प्रि-मेन्सुरल सिन्ड्रोमका नदेखिँन पनि सक्छ । तर ४ मध्ये ३ महिलामा भने यस्ता लक्षण अनिवार्य देखिने गर्छन् ।
के के हुन लक्षण ?
१)मुड स्विङ र रिस उठ्नु
२) स्तन दुख्नु तथा नरम हुनु
३) थकान र चिडचिडापन
५) निन्द्रामा समस्या
६) ढाड तथा कम्मर दुख्नु
७) तनाव र चिन्ता बढनु
८) टाउको दुख्नु तथा पेट फुल्नु
९) कब्जियत हुनु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?