काठमाडौं : उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार इटाली गएकाले खड्कालाई सो जिम्मेवारी दिइएको हो ।
प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा खड्काले सम्हाल्ने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद दोस्रो वरीयताका खड्कालाई कार्यवहाकको जिम्मेवारी दिइएको हो ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?