काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ हुँदै छ । काठमाडौं जिल्ला अदालतमा यो मुद्दाको पेसी रहेको छ ।
लामो समयदेखि पेसी चढेर स्थगित हुने गरेको मुद्दामा आइतबार भने अन्तिम सुनुवाइ गर्ने अपेक्षा गरिएको छ ।
नाबालिगको बलात्कार कसुरमा सन्दीपविरुद्ध १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?