ऋषिङको शीतलडाँडामा दशै विशेष सांस्कृतिक कार्यक्रम हुने

दमौली :  नेपालीहरुको महान चांड वडा दशैको अवसरमा तनहुँको ऋषिङ गाउँपालिका-७ शीतलडाँडामा वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । ऋषिङ युवा कल्याण क्लवको आयोजना  दशै विशेष सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।

शुभ-बिजय दशमीको अवसरमा क्लबले ३१ औं विशेष सांस्कृतिक कार्यक्रम गर्न लागेको क्लबका अध्यक्ष लाल बहादुर आले जानकारी दिए । कार्यक्रम कार्तिक सात गते ठिक साँझ ७ बजे देखि संचालन हुने अध्यक्ष आले बताए ।

कार्यक्रममा उपस्थितिका लागि आयोजकले सबैमा अुनरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?