व्यास-१मा कार र मोटरसाइकल ठोकिंदा मोटरसाइकल चालक सामान्य घाइते

दमौली : व्यास-१ भादगाउँ स्थित सिर्जना टोलमा कार र मोटरसाइकल एकअपसमा ठोकिँदा दुर्घटना भएको छ ।

उक्त दुर्घटना भने रातिको करिब पौने ११ बजे भएको स्थानीयहरुले  बताएका छन्। दुर्घटनामा परि  मोटरसाइकल चलाक  सामान्य घाइते भएका छन भने कार र मोटरसाइकलमा क्षेती पुगेको छ ।ग १ प ५७६३ मोटरसाइकल र प्रदेश ३ ०१-०२४ च ४३९७ नम्बरको कार अपास ठोकिँदा अनियंत्रित भइ चन्द्रबहादुर थापाको घरमा समेत सामान्य क्षेती पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?