नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन यतिबेला रौनकता छाएको छ । तनहुँका दुई संघीय निर्वाचन क्षेत्रमा आज मतदान हुनेछ । क्षेत्र नम्बर १ को दमौलीमा र क्षेत्र नम्बर २ को बेलचौतारामा मतदानस्थल तोकिएको छ ।
क्षेत्र नम्बर १ काे सभापतिमा विश्व बास्ताेला र श्याम माैरातीबीच प्रतिस्पर्धा उत्रिदै छ । त्यस्तै क्षेत्र नम्बर २ को सभापतिमा कृष्णराज पण्डित र चुणमडि खनालको भिडन्त हुँदैछ ।
तनहुँ क्षेत्र नम्बर १ काे सचिवमा चुडामणि दाहाल, दयानीधि नराल, तारानरेश पाैडेल, राजु बानियाँ, सहसचिवमा अर्जुन अधिकारी, युवराज आले, रविन पाैडेल, शैलेश खातीबीच प्रतिस्पर्धा हुदैंछ । यसैगरी तनहुँ क्षेत्र नम्बर २ काे सचिवमा जीवनचन्द ठकुरी, पुर्णचन्द्र घिमिरे, प्रेमबहादुर थापा सन्तोष घिमिरेको रहेका छन्। सहसचिव पदमा चित्रबहादुर राना, टुकराज श्रेष्ठ, नरसिङ राना र यामबहादुर थापा सारुको उम्मेद्वारी दर्ता भएको जनाएको छ ।
तनहुँ क्षेत्र नम्बर १ काे महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फ उत्तम मिश्र, उत्तमप्रसाद लोहनी,आनन्दराज त्रिपाठी, कुलचन्द्र वाग्ले, छत्रराज भण्डारी, जगदीश न्यौपाने, दिपक भट्टराई, देवकुमार श्रेष्ठ, धु्रवलाल प्रधान, बैकुण्ठनाथ न्यौपाने, रघुनाथ पौडेल, रामचन्द्र अधिकारी, , रामचन्द्र पोख्रेल, रेशमलाल गुरुङ, लक्ष्मी आचार्य, डा. रामचन्द्र अधिकारी विपीन्द्र अधिकारी, शतिशचन्द्र न्यौपाने, सुरेश भट्टराई, शंकर पौडेल, समुन्द्र गोदार र सुशील तिमिल्सेना रहेका ।
खुल्ला महिलातर्फ कल्पना पोख्रेल, चिनु पोख्रेल, , पुष्पादेवी श्रेष्ठ, मिरा जोशी, वीणा कैनी, नारायणी अधिकारी, सान्नानी पाण्डे, खसआर्य खुल्लातर्फ किशोर कसी, , रामबहादुर बानियाँ, विवेक न्यौपाने, शान्तिरमण वाग्ले, आदिवासी जनजाति महिलातर्फ आशा थापा, चिजा श्रेष्ठ, नोमा थापा र सरिता गुरुङ प्रतिस्पर्धामा उत्रिदै छन् ।
आदिवासी जनजाति पुरुषतर्फ अशोककुमार श्रेष्ठ, काशीराम श्रेष्ठ, पूर्णबहादुर गुरुङ, मानकाजी श्रेष्ठ, टेकबहादुर गुरुङ,लेखबहादुर राना, महिला दलिततर्फ चन्द्रमाया परियार र यमुना खड्का विक, दलित खुल्लातर्फ डोवाटे विक र रामकृष्ण विक, मुस्लिम÷अपाङ्ग, अल्पसंङ्ख्यक तर्फ खरसिं दरै र पुजन गन्धर्व प्रतिस्पर्धामा हुदैछ ।
केन्द्रीय महाधिवेशन प्रतिनिधि खुलामा किसान गुरुङ, खेमराज खनाल, जितप्रकाश आले, जीवन शर्मा, झुलबहादुर आले, ताराबहादुर थापा, धुर्व वाग्ले, परशुराम गिरी, प्राध्यापक डा.कृष्णप्रसाद गौतम,बालकृष्ण घिमिरे, भक्तबहादुर श्रेष्ठ, बलराम पराजुली, महेश्वर भट्टराई, माधव भट्टराई, मिलन आले, राजु मल्ल, राजेन्द्रकृष्ण श्रेष्ठ, विनबहादुर परियार ‐विन खाती), विरबहादुर थापा मगर, शिव क्षेत्री रानाभाटको उम्मेद्वारी परेको छ ।
त्यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधि खुला महिलामा इन्दिरा खनाल, इन्दिरा सिग्देल, चन्द्रकला भट्टराई, तुलसी अधिकारी, निर्जला अर्याल, मायादेवी राना, लक्ष्मी वाग्ले र विष्णु मल्लको छन् ।
महाधिवेशन प्रतिनिधि खस आर्य पुरुषमा डिल्लीराम अधिकारी, यामबहादुर खाँण ठकुरी, केन्द्रिय महाधिवेशन प्रतिनिधि खस आर्य महिलामा तारा अधिकारी, लक्ष्मि सिग्देलले पनि उम्मेद्वारी दिएका छन् ।
महाधिवेशन प्रतिनिधि जनजाति पुरुषमा मोहनकुमार श्रेष्ठ, भिमबहादुर थापा मगर, सुर्यकुमार श्रेष्ठ चामबहादुर थापा, निलबहादुर थापा, शेरजंग गुरुङको भिडन्त हुँदैछ । केन्द्रीय महाधिवेशन प्रतिनिधि जनजाति महिलामा गिता राना, गिनुमाया थापा, नरमाया आले थापा, पम्फा थापा, रशामाया गुरुङ, विहीसरा राना, केन्द्रिय महाधिवेशन प्रतिनिधी दलित पुरुषमा प्रकाश विक र रामकृष्ण विक, केन्द्रिय महाधिवेशन प्रतिनिधि दलित महिलामा गिता परियार दिव्यश्वरी विकको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ । केन्द्रीय महाधिवेशन प्रतिनिधि अल्पसंख्यक अपांगमा गंगाराम कुमाल र बालकुमारी रेग्मीको उम्मेद्वारीमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?