
दमौली: नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन अन्तर्गत क्षेत्र १ को मत गन्न शुरू भएको छ । दमौलीस्थित पार्टी कार्यालय बीपी स्मृति भवनमा मत गन्न शुरू भएको हो । तीन ठाउँमा मत गन्ने व्यवस्था मिलाइएको पार्टी कोषाध्यक्ष रेशम गुरुङले जानकारी दिएका छन् ।
क्षेत्र नं १ मा ९ सय ५४ मतदाता रहेकोमा ९ सय ३१ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?