तनहुँमा थप ८६ जनामा कोरोना पुष्टि

दमौली : पछिल्लो समय तनहुँ जिल्लामा कोरोना संक्रमण (कोभिड–१९) बढ्दो छ । स्वास्थ्य निर्देशनालय पोखराको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा बुधवार  जिल्लामा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न प्रयोगशालामा परीक्षण गर्दा जिल्लामा ४४ जना पुरुष र ४२ जना महिला गरि ८६  जना संक्रमित  थपिएको  जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?