स्थानीय तहको निर्वाचन घोषणा गर्न युवा संघको माग

दमौली : राष्ट्रिय युवा संघ तनहुँले अहिलेको सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्न आलटाल गरेको भन्दै निर्वाचनको मिति समयमै घोषणा गर्न माग गरेको छ । संघ तनहुँका अध्यक्ष मदन तिमल्सेनाले सोमवार प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै निर्वाचनको मिति घोषणा गर्न माग गरेका हुन् ।

लोकतान्त्रिक व्यवस्थालाई सुद्दढिकारण गर्न समय निर्वाचन गर्नु  पर्ने ज्ञापन पत्र उल्लेख  गरेका छन्  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?